धान झुल्ने सहेंलाका फाँटमा अब कागती

बलेवा। एक वर्षअघि पहिलो चरणका बिरुवा लगाउँदा छिमेकीले जग्गा बाँझो बनाए भनेर गाली गरे । वर्षाका समयमा धान र हिउँदमा मकैको राम्रो उत्पादन हुने खेतमा अहिले कागतीका विरुवाले मुना हाल्न थालेका छन् । पोहोर साल जग्गा बँझाए भनेर गाली गर्नेहरु अहिले आसपासको जग्गा थप गरेर कागतीको खेती विस्तार गर्न सुझाउँछन् । व्यवसायिक कागती खेतीमा लागेका […]

मैले बुझेको नेपालको कृषि

वाल्यकालमा सुनेको थिए “नेपाल त्यो देश हो जहाँ माटोमा सुन फल्छ”।बाल्यकालमा यो कुरा सुन्दा निकै अचम्म लागेको थियोे तर अहिले आएर बुझ्दा त्यो सुन फलाउन हजारौ कृषकहरुको खुन पसिना बगाउन पदोँ रहेछ।यस कथाझेैँ छ अहिले हामरो वतृमान कृषि अवस्था। बाहिरबाट जति नै सुन जस्तै चम्किलो देखिए पनि भित्रबाट दैन्दिन खोके हुँदै छ। परिचय : मानव […]

RICE CULTIVATION IN NEPAL, ITS SCOPE AND CHALLENGES

Rice is the major staple food crop of our country, Nepal which provides more than 50% of the calorie requirement of the Nepalese people followed by wheat and maize (Pokhrel, n.d.), where about 46% of the total cultivated land is covered by rice. Not only for Nepal, but also for whole Asian countries it is […]

सिमकोटमा कुखुराको मासु आयातमा प्रतिबन्ध

हुम्ला। हुम्लाको सदरमुकाम सिमकोटमा जिल्लाबाहिर नेपालगञ्ज र सुर्खेतबाट कुखुराको मासु आयातमा प्रतिबन्ध लगाइएको छ । आएकै दिन विक्री गर्न नपाइने र तीन दिनसम्म सिमकोट विमानस्थलमा मासु राख्नुपर्ने भएपछि हवाईमार्गबाट मासु आयातमा प्रतिबन्ध लगाइएको हो । कोरोना संक्रमणका कारण हुम्ला जिल्लामा हवाई मार्गबाट आउने मासुलाई प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । जिल्ला […]

धेरै धान फलाउने किसानलाई ४२ हजार ५०० रुपैयाँ दिइने

ताप्लेजुङ। कृषि उत्पादन वृद्धि गर्न किसानलाई गाउँपालिकाले कसरी प्रोत्साहन गर्नुपर्छ भन्ने उदाहरण ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले प्रस्तुत गरेको छ । गाउँपालिकाले ५० मुरी भन्दा बढी धान फलाउने सात किसानलाई प्रोत्साहन रकम वापत रु ४२ हजार ५०० उपलब्ध गराउने निर्णय गर्दै उनीहरुलाई कृषि कर्ममा थप हौसला भरेको हो । गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउन र किसानलाई थप प्रोत्साहन […]

गैँडाकोटमा उत्पादन भएको चैते धानको मूल्य निर्धारण

नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र उत्पादन भएको चैते धानको मूल्य निर्धारण गरिएको छ । कृषकले चैते धानको उचित मूल्य नपाएको गुनासो गरेपछि नगरपालिकाको पहलमा जयश्री फुड्स प्रालिले धानको खरिद मूल्य निर्धारण गरेको हो । गैँडाकोट–९ मा रहेको जयश्रीले गैँडाकोटका कृषकले उत्पादन गरेको चैते धान प्रति क्विन्टल रु दुई हजार ४०० मा खरिद गर्न सहमत भएको […]

१ अर्ब ६१ करोड रुपैयाँको धानको बीउ आयात

ललितपुर। नेपालमा यस वर्षका रोपाइँका लागि १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको धानको बीउ आयात भएको छ । बीउ आयातकर्ता कम्पनीहरूले भारत र चीनबाट विभिन्न किसिमका हाइब्रिड ९वर्णसंकर० जातका धानका बीउहरू आयात गरेका हुन् । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार २४ आयातकर्ता कम्पनीहरूले यस वर्षका लागि आवश्यक पर्ने १ अर्ब ६१ करोड १८ लाख ९८ […]

निषेधाज्ञाको असर कुखुरापालन व्यवसायमा : तरकारीको भाउमा कुखुरा बेच्न बाध्य कृषक

लहान। कोरोना भाइरस (कोभिड-१९) फैलिन नदिन सरकारले स्थानीय प्रशासनले एक महीनादेखि गरेको निषेधाज्ञाका कारण कुखुराको चल्ला र दानाको आपूर्ति नहुँदा कुखुरापालक किसानहरु मारमा परेका छन् । निषेधाज्ञाको कारण सवारी साधन नचल्दा दानाको आपूर्ति हुन नसकेपछि पोल्ट्री फर्महरुमा रहेका कुखुराहरु दुब्लाउँदै मर्ने अवस्थामा पुगेका हुन् । लाखौंको लगानीमा सञ्चालित फर्महरुमा दुई महिनाभन्दा बढी समयदेखि जारी बन्दाबन्दीका […]

मकैखेती प्रवर्द्धन गर्न कृषकलाई अनुदान

नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले मकै खेतीको प्रवर्द्धनका लागि सहकारीमार्फत कृषकलाई अनुदान दिने भएको छ । गैँडाकोटमा मकै खेती प्रवर्द्धनका लागि नगरपालिकाले करीब रू. ३६ लाख उपलब्ध गराउने भएको हो । पछिल्लो समय जिल्लाको यहाँको नगर क्षेत्र मकै पकेट क्षेत्रका रुपमा प्रख्यात छ। मकै प्रवर्द्धनका लागि गैँडाकोट नगरपालिका र विनायक कृषि सहकारी संस्थाबीच सम्झौता भएर […]

मलको अभाव छैन, ढुवानीमा देखिएको समस्या समाधान गरिसक्यौं – मन्त्री अर्याल

ललितपुर। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले यो सिजनका लागि मलको अभाव नरहेको बताउनुभएको छ । केही दिनयता सरकारले किसानलाई मल दिन नसकेको जस्ता समाचारहरु सञ्चारमाध्यममा आएपछि कृषिमन्त्री अर्यालले आज कृषि सामग्री कम्पनी लिमिटेडको मल खाद्य गोदामको अनुगमन र निरीक्षण गर्नुभएको थियो । कम्पनीमा मौज्दात रहेको मलको निरीक्षण पश्चात् आयोजीत पत्रकार सम्मेनलाई सम्बोधन गर्दै […]