कृषि उपज बजार ऐन चाँडै ल्याउन माग
काठमाडौँ। नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घले कृषि उपज बजार ऐन चाँडै ल्याउन माग गरेको छ ।महासङ्घले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरेले कृषि उपज बजार सञ्चालन र व्यवस्थापनसम्बन्धी आवश्यक कानुन अभावका कारणले बजार व्यवस्थापन गर्न समस्या परेकाले ऐन चाँडै ल्याउनुपर्ने माग गर्नुभयो ।“ऐन नहुँदा देशभरका बजार सञ्चालनमा समस्या परेको छ”, उहाँले […]





