हरियो जुनार बजारमा
सिन्धुली । पाक्नु अगावै हरियो जुनार बजारमा आउन थालेको छ ।सामान्यतया पुस माघमा जुनार बजारमा आउँछ । तर चाडपर्व मान्न खर्च अभाव हुँदा किसानले धमाधम हरियोे जुनार बिक्री गर्न थालेका छन् । “जुनार बेच्यो भने चाडपर्वका लागि खर्च जुट्छ, नभए ऋण गर्नुपर्छ,” जलकन्या गाविस– १ निगालेका गोरखबहादुर श्रेष्ठले भन्नुभयो । अहिले हरियो जुनार प्रतिकिलो रु […]





