लोकल मह बेचेरै वर्षको चार लाख कमाइ
धनकुटा।धनकुटा जीतपुर ढोडेटोलका छविलाल सुवेदी लोकल मौरी पालेर अहिले सफल उद्यमी भएका छन् । ३५ घार मौरी पालेका उनी मह बेचेर वार्षिक चार लाखभन्दा आम्दानी गर्छन् । उनको घरको वार्दली, घरको पेटी, भित्तको खोपिल्टा, चर्पीको छानामाथि, आँगन जतातत्तै मौरीका घार छन् । घरको भित्ताको प्वालमा परम्परागत स्थानीय घारमा मौरी पालेका छन् । घारका सबै मौरी […]





