सावधान ! राजधानीमा फेरि स्वाइन फ्लुको संक्रमण, यस्तो हुन्छ लक्षण
काठमाडौं। नेपालमा फेरि स्वाइन फ्लु रोग भित्रिएको छ । एक हप्ता अघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपाचारको लागि भर्ना भएका एक जना पुरुषमा स्वाइन फ्लुको जीवाणु भेटिएको सो अस्पतालबाट जानकारी प्राप्त भएको छ । उपचारको क्रममा निजलाई परिक्षण गर्दा स्वाइन फ्लुको भाइरस (इन्फ्लुएन्जा ए, एच वान एन वान पीडीएम ०९) भेटिएको सरुवा […]





