‘कृषिको प्राथमिक तहको उत्पादनमा प्रत्यक्ष वैदेशिक लगानी चाहिदैंन’-प्रचण्ड
काठमाडौं । कृषिमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने बिषयमा प्रमुख राजनीतिक दलका नेताहरु एक कित्तामा उभिएका छन् । वैदेशिक लगानी भित्रिँदा नेपालको किसान वैदेशिक संस्थाको दास बन्न बाध्य हुने र राष्ट्रिय अस्मिता संकटमा पर्ने भन्दै नेताहरुले कृषिमा वैदेशिक लगानी भित्र्याउन नदिने प्रतिवद्धता जनाएका छन् । राजधानीमा बिहिबार राष्ट्रिय किसान आयोगले आयोजना गरेको कृषिमा प्रत्यक्ष वैदेशिक लगानी बिषयक […]





