प्याजको भाउ २७ प्रतिशतले घट्यो
काठमाडौं । एक हप्ताअघि प्रतिकेजी प्याजको औसत मूल्य एक सय २० रुपैयाँ थियो । मंगलबार प्याजको मूल्यमा २७ प्रतिशतले गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार थोक बजारमा प्याजको मूल्य प्रतिकेजी ८९ रुपैयाँ रहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अध्यक्ष तथा कृषि विकास मन्त्रालयका सह–सचिव काशीराज […]





