बसे पनि शहर गाँउकै खाने रहर,पैचो पसल अब राजधानीको बजारमा
काठमाडौं। ‘बसे पनि शहर गाँउकै खाने रहर’ भन्ने मुल मन्त्रलाई आत्मासाथ गर्दै २ वर्ष पहिले गुल्मीको बलेटक्सार गाउँबाट सुरु गरिएको पैचो पसल आफ्नै उत्पादनसहित अब राजधानीको बजारमा प्रवेश गरेको छ । गुल्मी, पाल्पा, अर्घाखाँची लगायतका पहाडी जिल्लामा उत्पादन हुने आटो (मकैको च्याख्ला), सिन्की (गुन्द्रुक), तितौरा, मस्यौरा कोदोको पीठो, विभिन्न प्रकारका जुस, अचार लगायत ८ प्रकारका सामग्री काठमाडौंका पसलमा पाइन थालेको […]





