कञ्चनपुरमा नमूना च्याउ घरबाट नौ लाखभन्दा बढीको च्याउ बिक्री
माघ २१, कञ्चनपुर | बेलौरी नगरपालिकामा बनाइएका दश वटा नमूना च्याउ घरबाट रू नौ लाख बराबरको च्याउ बिक्री भएको छ । नगरपालिकाको कृषि शाखाको आव २०७४÷७५ को कार्यक्रम अन्तर्गत रु दुई लाख अनुदान रकमबाट १० वटा वडामा च्याउ घर निर्माण गरी च्याउ उत्पादन गरिएको हो । च्याउ घरबाट किसानले चार हजार ५०० किलोग्रामभन्दा बढी च्याउ […]





