कृषि तथा पशुपालनका लागि विशेष योजना बनाइने
धनगढी । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले कृषिमा आधुनिकिकरण तथा कृषि र पशुपालन क्षेत्रका लागि विशेष योजना बनाउने बताएका छन् । पाराभेटेनरी एण्ड लाइभष्टक एसोसिएसनको प्रदेश नम्बर ७ को प्रथम भेलाको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले कृषि तथा पशुपालनका लागि पर्याप्त श्रोत भएकाले किसानलाई पशुपालन र कृषिमा आत्मनिर्भर बनाउन सरकारले विशेष योजना […]





