समाचार

इटहरीमा देखिएको बर्डफ्लुमा नयाँ भाइरस फेला

इटहरी। सुनसरीको इटहरीमा देखा परेको बर्डफ्लुमा नयाँ खालको भाइरस फेला परेको छ । इटहरीको तालतैलायका पंक्षी र खनार क्षेत्रका कुखुरामा भेटिएको बर्ड फ्लु नयाँ खालको रहेको पुष्टि भएको हो । नेपाल भित्रिएको नयाँ बर्ड फ्लु भाइरस एच ५ एन ८ रहेको जिल्ला पशु सेवा कार्यालय सुनसरीले जनाएको छ । यसअघि नेपालमा बर्ड फ्लुको एच ५ […]

पशुपंक्षी मन्त्रालयको जिम्मा श्रीप्रसाद जगेवुलाई

काठमाडौं। पूर्वस्थानीय विकास राज्यमन्त्रधी श्रीप्रसाद जगबुले पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्रालयको हेरफेरसँगै विनाविभागिय मन्त्रीको जिम्मवारीमा रहेका जगेवुलाई उक्त मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो । स्थानीय विकास मन्त्रालय राप्रपा अध्यक्ष कमल थापाको भागमा परेपछि जबेगु विना विभागीय राज्यमन्त्रीका रुपमा रहेका थिए । प्रधानमन्त्री दाहालले सोमबार जबेगुलाई पशुपंक्षी विकास मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।  

बाजुरामा कुपोषणका कारण दुई बालबालिकाको मृत्यु

बाजुरा। बाजुरामा कडा कुपोषणका कारण उपचारार्थ दुइ जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा कुल्देवमाण्डौ गाबिस वडा नं २ का १५ महिने बालक श्रबण रोकाया र गोत्री गाबिस ३ का १० महिने बालक चरित्र दमाइ रहेको आइमम बाजुराले जनाएको छ । मानब बिकास सुचकाकंको ७४ औ स्थानमा रहेको बाजुरा जिल्लामा कुपोषण बालबालिको संङख्यामा बृद्धि […]

अझै अन्योलमै किसानलाई “कृषि पेन्सन”

काठमाडौं । चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउने भनिएको ‘कृषि पेन्सन र किसान सुरक्षा भत्ता’ योजना सात महिनासम्ममा पनि प्रारम्भिक चरणमै अल्झिरहेको छ। कृषि मन्त्रालयले विभिन्न कन्सल्ट्यान्टमार्फत् जिल्लाको अध्ययन गरी प्रतिवेदन मन्त्रालयलाई बुझाए पनि नीति निर्माण र कार्यान्वयनका पक्ष अझै अन्योलमै छन्। मन्त्रालयले उच्च प्राथमिकतामा राखेर चैत मसान्तसम्म प्रशासिनक र नीति निर्माणका काम सक्ने लक्ष्य लिएको […]

सावधान ! राजधानीमा फेरि स्वाइन फ्लुको संक्रमण, यस्तो हुन्छ लक्षण

काठमाडौं। नेपालमा फेरि स्वाइन फ्लु रोग भित्रिएको छ । एक हप्ता अघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपाचारको लागि भर्ना भएका एक जना पुरुषमा स्वाइन फ्लुको जीवाणु भेटिएको सो अस्पतालबाट जानकारी प्राप्त भएको छ । उपचारको क्रममा निजलाई परिक्षण गर्दा स्वाइन फ्लुको भाइरस (इन्फ्लुएन्जा ए, एच वान एन वान पीडीएम ०९) भेटिएको सरुवा […]

नेपाल कृषि अनुसन्धान परिषद् नार्कका कार्यकारी प्रमुख वाई. आर. पाण्डे निलम्वित,आर्थिक चलखेल गरेको आरोप

ललितपुर।  नेपाल कृषि अनुसनधान परिषद् नार्कका कार्यकारी प्रमुख वाई. आर. पाण्डे निलमवित भएका छन् । पाण्डेलाई आज पत्रमार्फत निलम्वन घोषण गरिएको हो । पाण्डेलाई विना सुचना कर्मचारी सरुवा गरेको आरोप नेपाल कृषि अनुसनधान संचालन बोर्डले लगाएको छ । वोर्डका प्रमुख कृषि विकास मन्त्री रहने प्राबधान अनरुप मन्त्रीसंग  सहकार्य नराखी बिना सुचना एकलैटि ढँगले नार्कका ३०० जना […]

पोखरामा बडफ्लू भेटियो, पंछिजन्य बस्तु बिक्रीवितरणमा रोक

पोखरा। पर्यटकीय नगरी पोखरामा बर्डफ्लु भेटिएको छ । कास्कीको पोखरा – १८ खाल्टेमसिना निवासी मिना परियारले पालेका हाँस कुखुरा मरेपछि जाँच गर्दा बर्डफ्लु पुष्टि भएको हो । कास्की जिल्ला प्रशासनले शनिबार बिहान खाल्टेमसिना र आसपासलाई संक्रमित क्षेत्र घोषणा गर्दै पंछिजन्य वस्तु बिक्री वितरण र ओसारपसार नगर्न अपिल गरेको छ । परियारको घरमा पालिएका ११ वटा […]

विषादीको प्रयोगले गर्भवती महिला र नवजात शिशुमा नै क्यान्सर

बर्दिया। विषादी प्रयोग गरेको तरकारी तथा फलफूल सेवनले सबैभन्दा बढी असर गर्भवती महिलालाई हुने गरेको अध्ययनले देखाएको छ । नेपालमा पछिल्लो समयमा बढ्दै गएको विषादीको प्रयोगले गर्भवती महिला र नवजात शिशुमा नै क्यान्सर देखिएको वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले जानकारी गराएका छन् । महिलालाई क्यान्सर हुने, गर्भपतन हुनसक्ने, बच्चा अपाङ्ग हुने, सुस्तः मनस्थिति बन्ने […]

राष्ट्रिय किसान आयोगको अध्यक्षमा चित्र व.श्रेष्ठ नियुक्त

काठमाडौं। विगत लामो समयदेखि प्रतीक्षामा रहेको राष्ट्रिय किसान आयोगको अध्यक्षमा चित्र व.श्रेष्ठ नियुक्त भएका छन् । फाल्गुन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय किसान आयोगको अध्यक्षमा चित्र व.श्रेष्ठ नियुक्त गरेको हो । मुलुकको अर्थतन्त्रको मेरूदण्डका रूपमा रहेको कृषिक्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र विविधीकरण गरी किसानको हकहितको संरक्षण एवम् प्रवर्द्धन गर्ने मुख्य लक्ष्यसहित राष्ट्रिय किसान आयोगलाई पुर्णता दिएको मन्त्रालयले जानकारी […]

संरक्षणको अभावमा गिद्ध संकटमा

बैतडी। प्रकृतिको कुचिकार मानिने लोपोन्मुख पंक्षी गिद्ध संरक्षण अभावमा  संकटमा परेको छ। जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्रयोग र आहाराको अभावमा पछिल्लो समय बैतडीमा गिद्ध लोप हुँदै गएका हुन्। प्राय सिमलको रुखमा गुँड बनाउने गिद्धको लागि गुँड बनाउने ठुल्ठुला रुख नभएकाले लोप हुँदै गएका सामुदायिक वन उपभोक्ता महासङ्घ बैतडीका अध्यक्ष चक्रप्रसाद शर्माले बताए। उनले भने, […]