स्ट्रबेरी (भूईंकाफल) खेति गर्ने तरिका,पछिल्लो समय नेपालमा व्यावसायिक खेती र सम्भाबना
स्ट्रबेरी / भूईंकाफल ( Strawberry) फ्रागार्या प्रजातिको विरूवा हो । यो फल विश्वव्याी खेती गर्ने गरिन्छ भने यस फलको विशेष गन्ध यसको पहिचान बनेको छ । यो फल रातो रङ्गको हुने गर्दछ । यस फललाई ताजा फलको रूपमा साथै प्रशोधन गरि जाम, रस, आइसक्रिम, मिल्क शेकको रूपमा समेत खाने गरिन्छ । 1. भूईंकाफल ( Strawberry)कस्तो हावापानीमा हुने बाली हो? […]