व्यावसायिक घाँसखेतीतर्फ किसान आकर्षित
बाँके। मनकामनापुरका किसान व्यावसायिक घाँस खेतीतर्फ आकर्षित बन्दै गएका छन् । पछिल्लो समय किसानले आफ्नै खेतबारीमा घाँस उत्पादन गरी व्यावसायिक गाईपालनसमेत गरिरहेका छन् । कृषि उत्पादन गरेरभन्दा व्यावसायिक पशुपालन गर्दा मनग्य आम्दानी हुने भएपछि किसानहरूले आफ्नो धेरै जस्तो जग्गामा वर्सिम, जै, डाले घाँसलगायतका घाँस उत्पादन गर्न थालेका छन् । आफ्नै खेतवारीमा उत्पादन गरेको घाँस बढी पोषिलो […]





