समाचार

नमूना कृषि गाउँका लागि सम्भाव्यता अध्ययन गर्दै गण्डकी प्रदेश

तनहुँ। गण्डकी प्रदेश सरकारले शुरु गरेको ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’का लागि तनहुँका चार गाउँको सम्भाव्यता अध्ययन गरिएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा एउटा नमूना कृषि गाउँ निर्माण गर्ने उद्देश्यबमोजिम जिल्लाको भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र आँबुखैरेनी गाउँपालिकाका चार वटा गाउँलाई नमूना कृषि गाउँका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिएको हो । जसअनुसार […]

जाजरकोटको मह अन्तर्राष्ट्रिय बजारमा

जाजरकोट। यहाँको नलगाड नगरपालिका–१ पाली, कल्पतको कात्तिके मह यसवर्ष अन्तर्राष्ट्रिय बजारमा जाने भएको छ । पाली, कल्पतको कात्तिके मह अस्ट्रेलिया, अमेरिका, दुवई र कोरिया जाने भएको हो । नहकुली अर्गानिक हर्बल एग्रो प्रालिले पाली, कल्पतको कात्तिके महको अन्तर्राष्ट्रिय बजार खोजी गर्न यस वर्ष अस्ट्रेलिया, अमेरिका, दुवई र कोरिया गरी चार देशमा दुई हजार किलो मह […]

अदुवा जोन कार्यक्रम सुरु हुँदै

गाईघाट। उदयपुरका ६ वटा स्थानीय तहमा अदुवा÷बेसार जोन कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ। सुन्तला जोन कार्यक्रम सफल हुँदै गएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत जिल्लाको त्रियुगा, चौदण्डीगढी, बेलका नगरपालिका र रौतामाई, उदयपुरगढी र लिम्चुङबुङ गाउँपालिकामा यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो। परियोजनाअन्र्तगत अदुवा बेसार क्षेत्र हुने ६ वटा स्थानीय तहका २७ वटा वडामा लागु हुने बरिष्ठ […]

स्नातकोत्तर तहको भर्ना प्रक्रिया रद्द

चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायले स्नातकोत्तर तहको भर्ना प्रक्रिया रद्द गरेको छ । विश्वविद्यालयको डिनको कार्यालयले यही माघ ५ गते भर्नाका लागि लिइएको प्रवेश परीक्षा रद्द गरेको जनाएको हो । मङ्गलबार एक विज्ञप्ति जारी गर्दै भर्ना कमिटिको निर्णयअनुसार माघ ५ गते लिइएको प्रवेश परीक्षा रद्द गरी […]

कर्णालीको जीवनशैली झल्काउन ‘कर्णाली एक्स्पो’ हुँदै

ललितपुर। समृद्ध कर्णाली अभियानको आयोजनामा राजधानीको भृकुटीमण्डपमा कर्णाली एक्स्पो हुने भएको छ। कर्णालीलाई चिन्ने र चिनाउने तथा पर्यटनमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले सो एक्स्पो हुने भएको हो। ‘हाम्रा गौरवका पानाहरु र सम्भावनाका खानीहरुको उत्सव’ भन्ने मुख्य नाराका साथ आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म उक्त एक्स्पो चल्ने छ। कर्णालीका मौलिक साँस्कृतिक कार्यक्रम, प्राङ्गरिक कृषि प्रदर्शनी, […]

अण्डा उत्पादक किसान आन्दोलित

चितवन। लेयर्स कुखुरापालक कृषकले लागतअनुसारको मूल्य नपाएपछि नेपाल अण्डा उत्पादक सङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले नारायणगढमा सँगै रहेको दाना वितरक सङ्घको कार्यालयमा पनि ताला लगाएका छन् । सङ्घले किसानको हितमा काम गर्न नसकेको आरोप लगाउँदै पश्चिम चितवन अण्डा उत्पादक किसान सङ्घ र पूर्वी चितवन अण्डा उत्पादक किसान आन्दोलित भई मङ्गलबार तालाबन्दी गरेका […]

पशु आहाराका लागि अत्यन्तै राम्रो ‘मलाई घाँस’ : नेपालमै पहिलो पटक

पाल्पा। पाल्पा जिल्लामै पहिलो पटक नयाँ प्रजातिको मलाई नामक घाँस उत्पादन सुरु भएको छ । रामपुर नगरपालिका ६ स्थित श्रीकृष्ण उन्नत भैसी विकास विउविजन स्रोत केन्द्रमा परिक्षणका लागि सुरु गरिएको घाँसको उत्पादन सफल भएको छ । स्रोतकेन्द्रका संचालक कृष्णकुमार अर्याल र मिना अर्यालले नयाँ प्रजातिको घाँस लगाउनुभएको हो । भारतबाट बिउ खरीद गरी तीन महिना […]

मौसममा बदली कायमै

ललितपुर। केहि दिन यता सफा देखिएको मौसम फेरि बद्लिने भएको छ । बुधबार दिउँसोबाट नै मौसममा बदलि आउने र बिहिबार देशका अधिकांश भागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार पश्चिमी वायूको प्रभावका कारण बिहीबार र शुक्रबार मध्य तथा पश्चिम नेपालमा वर्षा हुनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनाअनुसार […]

प्लाष्टिकको ट्यांकरमा दुध बोक्नेमाथि कडा कार्वाही गर्ने सरकारको तयारी

ललितपुर। सरकारले प्लाष्टिकको ट्यांकरमा दुध खरिद बिक्री गर्नेमाथि कडा कार्वाही गर्ने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्लाष्टिकको टयांकरमा दुध खरिद बिक्री गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको हो । सोमबार भक्तपुरको जगातीमा दुधको टयांकरहरुको अनुगमन गरेको विभागले त्यहाँ पनि प्लाष्टिकको टयांकर प्रयोग गरि दुध आयात गरिएको पाइएपछि उनीहरुलाई पनि आईन्दा त्यसो […]

२१ थरीका विषादी बिक्री वितरणमा प्रतिबन्ध,बिक्री गरे एक लाखसम्म जरिवाना

ललितपुर। प्रतिबन्धित २१ थरीका विषादीको बिक्री वितरण गर्ने व्यक्ति रु ५० हजार देखि रु एक लाखसम्म जरिवाना वा तीन महीनासम्म कैद वा दुवै सजायको भागीदार हुने भएका छन् । विषादी खेतबारीमा किटाणु मार्न प्रयोग गरिने विष हो । सरकारले सन् २००१ मा क्लोरोडेन, डिडीटी, डाइएल्ड्रिन, इण्ड्रिन अल्ड्रिन, हेप्टाक्लोर, माइरेक्स, टोक्साफेन, बीएचसी, लिन्डेन, फस्फामिडन, अर्गानो मर्करी […]