सुनसरीमा बर्डफ्लु
इटहरी। सुनसरीको इटहरी उपमहानगरपालिका–१८ हरिपुरमा पालिएको कुखुर र हाँसमा बर्डफ्लु देखा परेको छ। केही दिनअघि कुखुरा अचानक मर्न थालेपछि भेटनरी टोलीले गरेको परीक्षणमा बर्डफ्लु भएको पुष्टि भएको हो। जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकार उप्रेतीले हरिपुरमा बर्डफ्लु भेटिएको जानकारी दिए। ‘इटहरी नगरपालिका–१८ मा बर्डफ्लु भेटिएको भन्ने जानकारी पाउनसाथ नियन्त्रणको प्रयास गरिएको छ,’ उनले भने, […]





