समाचार

किसानले बिनाझञ्झट ऋण पाउनुपर्छः मन्त्री ढुङ्गेल

हेटौँडा। प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बैंक तथा वित्तीय संस्थाले किसानलाई सहज र पारदर्शी रुपमा ऋण उपलब्ध गराउनुपर्ने बताएका छन् । प्रदेश ३ को प्रदेश नीति तथा योजना आयोगद्वारा आयोजित कृषिको वित्तीय स्रोत व्यवस्थापन तथा विक्तीय हस्तान्तरण कार्यत्रममा उन्ले भने, “वास्तविक किसानले सहजरुपमा ऋण पाउन सक्नुपर्दछ ।” मन्त्री ढुङ्गेलले हरेक क्षेत्रमा […]

बन्ने हैन कृषि उद्यमी, सरकारले दिदैंछ प्रतिव्यक्ति १० लाख अनुदान

ललितपुर। सरकारले वार्षिक एक हजार कृषि उद्यमी बनाउने योजना सार्वजनिक गरेको छ । स्वदेशी युवालाई विदेश पलायन हुन नदिन कृषि मन्त्रालयले युवा विशेष कार्यक्रमु प्रस्ताव गरेको हो । कृषि टेलिभिजनको नियमित प्रस्तुती कार्यक्रम हेलो किसानमा बोल्दै कृषि तथा पशुपन्छीं  मन्त्रालयका राज्यमन्त्री रामकुमारी चौधरीले उक्त कार्यक्रम अन्तर्गत कृषि उद्यमी गर्न चाहनेलाई करिब १० लाखसम्म अनुदान दिइने […]

एक लाखलाई रोजगारी दिने सरकारको योजना, कति पाउँछन् तलब ?

ललितपुर। सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्म एक लाखभन्दा बढी नागरिकलाई अल्पकालीन रोजगारी उपलब्ध गराउने तयारी गरेको छ । वैदेशिक रोजगारीलाई विकल्पका रुपमा लिएको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आन्तरिक श्रम बजारमा रोजगारीको अवसर सिर्जना गरी युवालाई आफ्ना गाउँघरमै रोजगारी दिन लागेको हो । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन गरी रोजगारीका अवसर सिर्जना गर्न सरकारले […]

लिने हैन बाख्राको खोर सुधार गर्न अनुदान

मकवानपुर। मनहरी गाउँपालिका, रजैया, मकवानपुरले आर्थिक वर्ष २०७५/२०७६ को वार्षिक कार्यक्रम अनुसार बाख्राको खोर सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ। उक्त कार्यक्रम अनुसार १० माउ भन्दा कम वा बढी बाख्रा पालन गर्ने साना तथा ठुला कृषक दुवैले अनुदान लिन सक्नेछन्। कसले निवेदन दिन पाउँछन् : १८ वर्ष पुगी ५० वर्ष ननाघेका इच्छुक मनहरी गाउँपालिकाका स्थाई […]

बर्डफ्लु रोगविरुद्ध सचेतना अभियान

काभ्रेपलाञ्चोक। स्वास्थ्य मन्त्रालयले बर्डफ्लु रोगविरुद्ध यहाँ सचेतना अभियान कार्यक्रम थालेको छ । सो रोगबाट काभ्रेपलाञ्चोकका २१ वर्षीय युवकको मृत्यु भएको तथ्य सार्वजनिक भएपछि यहाँका कुखुरापालक किसान तथा सर्वसाधारण त्रसित देखिएकाले जिल्लास्थित भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले सचेतना अभियान कार्यक्रम थालेको हो । बर्डफ्लु रोगका कारण काभ्रेपलाञ्चोककै एक युवकको मृत्यु भएपछि केन्द्रले जिल्लाका सबै स्थानीय […]

लिने हैन अनुदानमा फलफूलका बिरुवा

पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालकाले यहाँका ११ वटै वडामा ६५ हजार फलफूलका बिरुवा वितरण गर्ने भएको छ । व्यावसायिक कृषिलाई गाउँपालिकाले आफ्नो प्राथमिकतामा राखेकामा सम्भाव्य फलफूल खेती एवं कृषिको स्थान पहिचानका लागि विभिन्न ७६५ स्थानको माटो परीक्षण गरी बिरुवा वितरण गर्न लागेको हो । चालू आर्थिक वर्षमा नै ६५ हजार बिरुवा वितरण गर्ने योजनाअन्तर्गत यही असार […]

जुम्लालाई स्याउ खेतीमा आत्मनिर्भर बनाइने

जुम्ला। जिल्लालाई स्याउखेतीमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ खेतीका लागि ‘स्याउ सुपरजोन कार्यक्रम’ले यस्तो लक्ष्य राखेको हो । स्याउ सुपरजोन कार्यक्रमले कृषक समूह, सहकारी, सरोकारवाला निकायसँग आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन गरेको हो । जुम्लालाई स्याउ खेतीमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ गाउँस्तरमा रहेका समूह, सहकारी, कृषक र सम्बन्धित […]

कृषकको अनुदान काटी मन्त्रालयलाई गाडी

ललितपुर। कर्णाली प्रदेशमा कृषक अनुदनको रकम कट्रटा गरी गाडी खरिद गिरएको पाइएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकको अनुदान काटेर गाडी खरिद गरेको पाइएको हो। मन्त्रालयले गाडी खरिदका लागि विभिन्न ६ कार्यक्रमबाट तीन करोड ४० लाख रकमान्तर गरिएको छ। स्रोतका अनुसार गाडी खरिदका लागि मन्त्रालयको भवन निर्माणका लागि छुट्याइएको बजेटबाट ७० लाख, […]

अन्तर्राष्ट्रिय प्राङ्गारिक कृषि सम्मेलन काठमाडौंमा सुरु

ललितपुर। दूई दिने अन्तर्राष्ट्रिय प्राङ्गारिक कृषि सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ। कृषि क्षेत्रमा प्राङ्गारिक मल प्रवर्द्धन गर्न र अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्नका लागि भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत प्राङ्गारिक कृषि प्रवर्द्धन उच्चस्तरीय कार्यदलले सम्मेलन आयोजना गरेको हो। सम्मेलनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तन र विकासको मोडेलका कारण मानव जातिले धेरै […]

चिया उद्योगी र मजदुरबीच तीन बुँदे सहमति, आन्दोलन फिर्ता

भद्रपुर। नेपाल चिया उत्पादक सङ्घले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन् । सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान र उद्योगका सञ्चालकले नमानेपछि गत चैत १७ गतेदेखि चिया मजदुर सडक आन्दोलनमा उत्रिएका थिए । सोमबार साँझ विर्तामोडमा नेपाल चिया उत्पादक सङ्घ र चिया मजदुरको […]