सिन्धुलीको तिनकन्यामा ‘जुनार प्रवर्द्धन मेला’ हुने
सिन्धुली। सिन्धुलीको गोलञ्जोर गाउँपालिका -४, तिनकन्यामा यस वर्ष पनि ३ दिने ‘जुनार प्रवर्द्धन मेला’ आयोजना हुने भएको छ । ‘जुनारको राजधानी’ को रूपमा परिचित सिन्धुली जिल्लाका स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिलाउने उद्देश्यसहित मंसिर २३, २४ र २५ गते मेला सञ्चालन गरिने भएको हो । माझकुभिण्डे क्षेत्रलाई मेलास्थलका रूपमा चयन गरेर तयारी तीव्र पारिएको […]





