गुठी विधेयक फिर्ता
ललितपुर। जनस्तबाट तीव्र विरोध भएपछि सरकारले गुठी विधेयक २०७५ फिर्ता लिएको छ। राष्ट्रियसभाको मंगलबार बसेको बैठकले भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले राखेको गुठी विधेयक २०७५ फिर्ता गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो। योसँगै विधेयक राष्ट्रियसभाबाट औपचारिक रुपमै फिर्ता भएको छ। संविधानको धारा १ सय १२ र राष्ट्रियसभा सञ्चालन नियमावलीको नियम १ सय […]





