समाचार

बर्डफ्लु पीडित कृषकलाई साढे ४ करोड क्षतिपूर्ति दिइने

हेटौंडा। जिल्ला प्रशासन कार्यालयको सक्रियतामा शुक्रवार बसेको सर्वपक्षीय बैठकले मकवानपुरका बर्डफ्लु रोगबाट पीडित भएका कृषकलाई राहतस्वरुप अनुदान रकम वितरण गर्ने निर्णय गरेको छ । पशुसेवा विभाग काठमाडौंबाट कृषकलाई यही असार ९ गते हेटौंडामा अनुदान रकम वितरण गरिने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । उनका अनुसार मकवानपुरका ५४ कृषकलाई राहतस्वरुप क्षतिपूर्तिबापत ४ करोड ४२ […]

कृषि बीमा किन गर्ने ? बीमा गर्न के के चाहिन्छ ?

नेपाल कृषि प्रधान देश हो । नेपालको आधा भन्दा बढी जनशक्ति यसै पेशामा लागी रहेका छन् । बैदेशीक रोजगारमा जाने व्यक्तिहरुको सङख्या पनी दिनप्रती दिन बढ्दै गईरहेको छ आखिर नेपालमै जग्गा खाली राखेर कती दिन चाही हामी वैदेशीक रोजगारको लागि विदेश मात्र धाईरहनु पर्ने यस्तो परिस्थितिलाई कहिलेसम्म हामीले अल्झाईरहने त रु प्रशन चिन्ह यहाँ खडा […]

रुकुमबाट भेडा खरीद गर्न जुम्लामा

खलङ्गा। नेपाल कृषि अनुसन्धान परिषद्ले जुम्लाको गुठीचौरमा सञ्चालन गरेको भेडा बाख्रा अनुसन्धान कार्यक्रम प्रभावकरी बन्दै गएको छ । न्युजिल्याण्ड र अष्ट्रेलियाली जातकोे भेडा उत्पादन गरेर किसानलाई वितरण गर्ने उद्देश्यले विसं २०२७ बाट शुरु भएको सो अनुसन्धान कार्यक्रम प्रभावकारी बन्दै गएको प्राविधिक सहयोगी भानुभक्त पाण्डेले बताए । कूल ३८३ हेक्टर जमीन रहेको उक्त अनुसन्धान केन्द्रबाट कर्णाली […]

प्रधानमन्त्रीकै कार्यक्रममा करोडौं भ्रष्टाचार

ललितपुर। प्रधानमन्त्रीकै नाम जोडिएको एक परियोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णसमेत १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । महानिर्शेक कर्णसहित ४ जनाविरुद्ध १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपैयाँ बिगो दाबीसहित अख्तियारले विशेष अदालतमा बिहीबार मुद्दा दर्ता गरेको […]

कृषकलाई गहुँ टिप्न चटारो

सिमकोट। असार लागेसंगै किसानहरुलाई गहुँ टिप्न चटारो सुरु भएको छ । गत मंसीरमा छरेको गहुँ पाकेपछि खार्पुनाथ पाँचका किसानहरुलाई गहुँ टिप्न चटारो सुरु भएको हो । पाँच रोपनी जग्गामा गहुँ लगाउनु भएकी खार्पुनाथ पाँचकी धुना शाहीले हिजोआज गहुँ टिप्ने चटारो सुरु भएको बताए । सिचाईको सुविधा भएको कारण गहुँ बाली राम्रो फलेकोले उत्पादन राम्रो हुने […]

नेपालमै पहिलो पटक मनाईयो फार्म दिवस

ललितपुर। नेपाल सरकार कृषि विभागको तरकारी बाली विकास केन्द्रले पहिलो पटक फार्म दिवस मनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्र अन्तरगतको तरकारी बाली विकास केन्द्र खुमलटारले बिहिबार विशेष कार्यक्रमको आयोजना गरि फार्म दिवस मनाएको हो । नेपाल सरकार कृषि विकास मन्त्रालय, कृषि विभाग, तत्कालिन तरकारी […]

मनसुन शुरु : देशभर फैलिन अझै केही दिन लाग्ने

ललितपुर। नेपालमा बिहीवारदेखि मनसुन शुरु भएको छ । मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको महाशाखाले बताएको छ । नेपालमा सामान्यतया मनसुन जुन १० (जेठ २७ तिर) मा […]

व्यावसायिक खरायो पालनबाट राम्रो आम्दानी

गलकोट। बागलुङ नगरपालिका–३ गौडाकोटका नारायण शर्माले व्यावसायिकरुपमा खरायोपालन शुरु गरेका छन् । शर्माले चार महीनाअगाडि घरमा पाल्न दुई वटा खरायो जैमिनी नगरपालिकाको राङ्खानीबाट ल्याएका हुन् । “दुई वटाबाट शुरु गरेको खरायोपालन अहिले २५ वटा पु¥याएको छु”, शर्माले भने । व्यावसायिक रुपमा खरायो पाल्नका लागि आठ लाखको लागतमा खोर निर्माण गरेको बताउँदै शर्माले खरायोको सङ्ख्यामा वृद्धि […]

कृषि तथा वन विज्ञान विश्वविद्यालयले आफ्नै निर्देशन उल्लङ्घन गरेको आरोप

चितवन। चितवनको रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा आन्दोलनरत प्राध्यापकले निजी कलेजलाई विद्यार्थी भर्ना नगर्न आफैँले दिएको निर्देशन उल्लङ्घन गरेको भन्दै आपत्ति जनाएका छन् । विश्वविद्यालयले पटकपटक सूचना प्रकाशित गरी निजी कलेजका लागि कुनै पनि भर्ना प्रक्रिया तथा कक्षा सञ्चालन नगर्न दिएको निर्देशन उल्लङ्घन गर्दै निजी कलेजलाई सम्बन्धनलगायत भर्ना गराउन प्रक्रिया अगाडि बढाएको भन्दै उनीहरुले असन्तुष्टि […]

नेपालमै पहिलो पटक गानोडरमा च्याउको व्यवसायीक तालिम हुँदैं

जडीबुटीका अध्येता सीका माध्यमबाट पुरानो सडेगलेका काठ तथा रुखका ठुटामा उम्रने बहुउपयोगी औषधीय गुण भएको वनस्पति हो, रातो च्याउ अर्थात् गानोदर्मा लुसिडम । निकै दुर्लभ भएका कारण यसबारे कमैलाई थाहा छ । चीनको पौराणिक र ऐतिहासिक जडीबुटीसम्बन्धी पुस्तक संगनेम क्लासिक हर्बल (पाँच हजार वर्ष पुरानो पुस्तक)मा ढुसी वनस्पतीय नाम गानोदर्मा लुसिडमबारे विशेष वर्णन गरिएको छ […]