सडक अवरुद्ध : करोडौं मूल्यको आलु बिग्रदैं
गाईघाट। वर्षाका कारण सकड भत्केर यातायात अवरुद्ध हुँदा उदयपुर क्षेत्रमा उत्पादन भएको करोडौं मूल्यका आलु कुहिन थालेपछि कृषकहरु मारमा पर्न थालेका छन् । जिल्लाको पहाडी क्षेत्र रौतामाई गाउँपालिकाको डिल्लीबर, माझखर्क, इनामे, नामेटार र लिम्चुङबुङ गाउँपालिकाको सातदोबाटे, बराह क्षेत्रमा उत्पादन भएको करोडौं मूल्यको आलु अहिलेसम्म पनि सडक अवरुद्ध हुँदा अन्यत्र पैठारी गर्ने समस्या आएपछि कुहिन थालेको […]





