ललितपुर। भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र झापाले आर्थिक वर्ष ७६ /७७ को स्वीकृत बार्षिक कार्यक्रम अन्र्तगत ५० देखि ७५ प्रतिशत अनुदानमा विभिन्न कृषि तथा पशुपन्छीं विकास कार्यक्रम संचालन गर्ने भएको छ ।
संचालन हुने कार्यक्रमहरु :
१. व्यवसायकि बंगर फर्महरुलार्य गोठखोर निर्माण जैविक सुरक्ष तथा सुद्वढिकरण सुधारमा अनुदान
२. मासु पसल सुधारमा अनुदान
३.बाख्राको बृहत्तर पकेट प्याकेज कार्यक्रम
४. ५०० लिटरको चिलिङ्ग भ्याट जेनेरेटर सहित खरिदमा अनुदान
५. मिल्किङ मेशिनमा अनुदान
६. माछा पोखरी क्षेत्र विस्तार
७. मत्स्य यान्त्रीकरणमा अनुदान सहयोय
थप जानकारीको लागि :
फोन नं : ०२३ – ५२००८७, ०२७ – ५२००४३











