कृषि विकास कार्यक्रम संचालन हुँदैं, यसरी गर्नुहोस प्रस्ताव पेश
ललितपुर। कृषि विकास निर्देशनालय , प्रदेश नं ३ हेटौंडाले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत निर्देशनालय र कृषि ज्ञान केन्द्र मार्फत कृषि विकास कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि निर्देशनालयले सूचना प्रकाशित गरी ३० दिन भित्र प्रस्ताव पेश गर्न आवहान गरेको छ । संचालन हुने कार्यक्रमहरु : १. एकिकृत […]





