
ललितपुर। कृषि विकास निर्देशनालय , प्रदेश नं ३ हेटौंडाले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत निर्देशनालय र कृषि ज्ञान केन्द्र मार्फत कृषि विकास कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि निर्देशनालयले सूचना प्रकाशित गरी ३० दिन भित्र प्रस्ताव पेश गर्न आवहान गरेको छ ।
संचालन हुने कार्यक्रमहरु :
१. एकिकृत नमुना बस्ती कृषि पर्यटन कार्यक्रम
२. एग्रोमार्ट निर्माण तथा स्थापना
३. बृहतर कफि विस्तार तथा प्रर्वद्धन कार्यक्रम
४. मागमा आधारित कोल्ड च्याम्बर /कोल्ड स्टोर निर्माण
५. आलु किबि रष्टिक हाउस निर्माण
६. गोलभेंडा प्रशोधन उद्योग स्थापना
७. कृषि व्यवसाय प्रर्वद्धन लागि युवा स्वमसेवक तालिम तथा परिचालन
८. काठमाडौं उपत्यकामा प्राङ्गारीक खेती प्रर्वद्धन
९. एकिकति मोडेल फार्म विकास तथा विस्तार
१०. सौर्य सिंचाई कार्यक्रम
११. जैविक विषादी तथा विस्तार कार्यक्रम
थप जानकारीका लागि ०५७ – ५२०४६६