समाचार

बर्दिवास नगरपालिकाले सुरु ग¥यो ‘मेयर कृषि कार्यक्रम’

बर्दिवास। महोत्तरीको बर्दिवास नगरपालिकाले ‘मेयर कृषि कार्यक्रम’को महत्वाकाङ्क्षी योजना अघि सारेको छ । बर्दिवास–६ को रातु नदी उकासको ७५ बिघा जग्गामा कृषि कार्यक्रमको योजनामा काम थालिएको नगरले जनाएको छ । गत आर्थिक वर्ष २०७५/०७६ को नगरसभाबाट नै पारित यो योजनाभित्र हरितगृह, अन्नबाली तथा तरकारी खेती, फसल बिक्री तथा प्रदर्शन, बागवानी, चिस्यान केन्द्र (शीतभण्डार), माछापालन पोखरी […]

अव आँप पनि सुगर फ्री

एजेन्सी। मधुमेह बिरामीको लागि अव बजारमा सुगर फ्री आँप आउने भएको छ । भारतको राजकिय उद्यान प्रशिक्षण एवं परीषण केन्द्र (आलु फार्म ) काशीपुरमा सुगर फ्री आँपको सफल परिक्षण गरएको हो । सुगर फ्री आँपका प्रजाती पूसा र लालिमाको विरुवा अहिले तयार भैरहेको उक्त केन्द्रले जनाएको छ । उद्यान विभागका उप निर्देशक डा. बृजेश गुप्ताका […]

बिषादी जाँचने प्रक्रिया रोकिन्न : कृषि मन्त्री खनाल

चितवन। कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनाल ‘वलदेव’ले बिषादी जाँच कसैले रोकेर नरोकिने बताएका छन् । चितवनको भरतपुरमा भएको नेपाल भेटेरिनरी एशोसियसनको वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् । उनले भने, ‘भारत भन्दा अघि बढेर ७ स्थानमा विषादी जाँच त गरेकै हो त । तर हरेक नाकामा अनिवार्य चेक गर्नु […]

नेपालमै नयाँ जातको गाईको विकास

चितवन। हिमालको लुलु गाईले यहाँको गर्मी सहन सक्ने भएसँगै वैज्ञानिकलाई नयाँ जातको गाई विकास गर्न बाटो खुलेको छ । रामपुरको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमको गोठमा ल्याएका आठ गाईमध्ये तीन वटा गाई ब्याइसकेका छन् । ती गाईले यहाँको तापक्रममा पनि हिमालकै जति दूध दिन सकेका छन् भने त्यहाँको भन्दा बढी मोटाएका छन् । अनुसन्धान कार्यक्रमका वरिष्ठ […]

एक वर्षमैं चार अर्बको अलैँची निर्यात

ललितपुर। नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची निर्यातबाट मुलुकले एक वर्षमा चार अर्ब बराबरको विदेशी मुद्रा आर्जन गरेको जनाएको छ। आर्थिक वर्ष २०७५/७६ मा चार हजार ७०० मेट्रिक टन अलैँची नेपालबाट निर्यात भएको र त्यसबाट रु चार अर्ब बराबरको विदेशी मुद्रा आएको महासङ्घका अध्यक्ष राजु कार्कीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिए। अधिकांश अलैँची नेपालको पूर्वी […]

तरकारी तथा पलफूलको बीउ अव एटीएमबाटै

ललितपुर। अव नेपालमै पहिलो पटक तरकारी तथा फलफूलको बीउ एटीएमबाट खरिद गर्न सकिने भएको छ । सक्कल एग्रो एण्ड सिड ट्रेर्डसले ललितपुर महानगरको प्रांगणमा तरकारी तथा फलफूलको बीउ एटीएम राखेसंगैं किसानलाई चाहिएको बीउ पैसा राखी खरिद गर्न सकिने भएको हो । परिक्षणको लागि राखिएको उक्त एटीएमले सहज रुपमै काम गर्न थालेपछि अन्य स्थानमा पनि यसको […]

टिमुरको बढ्दो माग, व्यावसायिक खेतीमा किसान

बेझाड। जडीबुटीभित्र पर्ने टिमुर खेती पाल्पाबाटै हराउन थालेपछि संरक्षणका लागि पकेट क्षेत्रका रुपमा विस्तार गरिन थालिएको छ । जिल्ला वन कार्यालय पाल्पाले तीन वटा पकेट क्षेत्र निर्धारण गरी व्यावसायिक रुपमा टिमुर खेती शुरु गरेको छ । निस्दी गाउँपालिकाको अर्चले, रिब्दिकोट गाउँपालिकाको ठिमुरे र रैनादेवी छहरा गाउँपालिकाको सत्यवती क्षेत्रलाई पकेट क्षेत्रका रुपमा छनौट गरी कृषकले समूहमा […]

सडक अवरुद्ध : करोडौं मूल्यको आलु बिग्रदैं

गाईघाट। वर्षाका कारण सकड भत्केर यातायात अवरुद्ध हुँदा उदयपुर क्षेत्रमा उत्पादन भएको करोडौं मूल्यका आलु कुहिन थालेपछि कृषकहरु मारमा पर्न थालेका छन् । जिल्लाको पहाडी क्षेत्र रौतामाई गाउँपालिकाको डिल्लीबर, माझखर्क, इनामे, नामेटार र लिम्चुङबुङ गाउँपालिकाको सातदोबाटे, बराह क्षेत्रमा उत्पादन भएको करोडौं मूल्यको आलु अहिलेसम्म पनि सडक अवरुद्ध हुँदा अन्यत्र पैठारी गर्ने समस्या आएपछि कुहिन थालेको […]

निर्देशन बेवास्ता गर्दै वाणिज्य बैंकहरु, कृषि कर्जामा लगानी गर्न आनाकानी

ललितपुर। नेपाल राष्ट्र बैंकले कृषिमा अनिवार्य १० प्रतिशत लगानी पुर्‍याउन गरेको अनुरोधलाई नेपालका प्रायःसबै वाणिज्य बैंकले बेवास्ता गरेका छन् । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीतिमा नेपालका वाणिज्य बैंकहरूले कृषिमा गत आवको जेठ मसान्तसम्ममा जम्मा ८.६ प्रतिशत मात्र कर्जा लगानी गरेको उल्लेख छ । साना किसान राष्ट्रिय महासंघका पूर्वअध्यक्ष उद्धव अधिकारीले कृषि क्षेत्रमा […]

पशुपालनका लागि ६ करोड अनुदान वितरण

हेटौंडा। प्रदेश नं ३ सरकारले आर्थिक वर्ष २०७५/७६ मा पशुपालनका लागि करिब रु ६ करोड अनुदान वितरण गरेको छ । कृषि उत्पादन र पशुपालनमार्फत प्रदेशको आर्थिक समृद्धिको आधार तयार हुने विश्वासका साथ प्रदेश सरकारले अनुदान स्वरुप सो रकम वितरण गरेको हो । प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा […]