पोखरा। भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालय पशुपन्छीं तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेश पोखराले आर्थिाक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत साईलेज ढुवानीमा अनुदान वितरण गर्ने भएको छ । यसका लागि साईलेज उपयोग गर्ने न्युनतम २५ गोटा दुधालु गाई / भैंसी पालक कृषक, समूह, समिति, सहकारीले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र प्रस्ताव पेश गर्न सक्नेछन् ।

थप जानकारीका लागि : ०६१ -१५२०४५४, ५२७५८५