
ललितपुर। नेपाल कृषि अनुसन्धान परिषद् अन्र्तगतका कार्यलयहरुद्धारा निम्न विषयहरुमा आवासीय तालिम संचालन गर्ने कार्यक्रम रहेकोले ईच्छुक उद्यमी कृषक र युवाहरुले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आफूले तालिम लिन चाहेको विषय उल्लेख गरी निवेदन पेश गर्न सक्नेछन् ।