बिजको सहि र उचित भण्डारण
बिजलाई कटान गरि सकेपछि रोपणको लागि लाग्ने समय अवधि सम्म सुरक्षित भण्डारण गर्नु नै बिज भण्डार हो । बिजलाई पहिलेकै गुणस्तरमा कायम राखि सुरक्षित भण्डारण गरी उपभोक्ता समक्ष पुराउनु बिज भण्डारण को मुख्य उद्देश्य हो। परापूर्व देखि नै बिजको भण्डारण हुँदै आएको पाइन्छ।पहिला थोरै मात्रामा बिज भण्डारण गरिन्थ्यो भने आज आधुनिक कृषि प्रणाली सम्म आइपुग्दा […]





