परीक्षणमै राम्रो उत्पादन
पाल्पा। पाल्पाको रामपुरमा परीक्षणका रूपमा लगाइएको गोलभेँडा यतिखेर सर्वसाधारणको भान्छामा पुगेको छ । परीक्षणमा नै उत्पादन राम्रो भएपछि यसमा संलग्न प्राविधिक हर्षित बनेका छन् । उत्पादित गोलभेँडाको माग पनि बढेको छ । जिल्लामै नमूनाका रूपमा ठूलो क्षमताको उच्च प्रविधिको (हाइटेक) टनेलमा गत असोजमा बेर्ना तयार पारी कात्तिकमा लगाइएको नगरपालिकाका प्रवक्ता तथा आर्थिक विकास समितिका संयोजक […]





