नेपालगन्जको कारकांदोमा तरकारी बजार बन्ने
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वार्ड न. १८ कारकांदोमा तरकारी बजार निर्माण हुने भएको छ । साबिकको खाद्य संस्थान र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बिचमा रहेको जग्गामा तरकारी बजार निर्माण हुन लागेको हो । सनिबार एक कार्यक्रम गरि १८ न. वार्ड अध्यक्ष दिपक कुमार बर्माले निर्माणस्थलको सिलान्यास गर्नुभएको हो । करिब ३० लाख बढी लागत अनुमानका […]





