समाचार

सलहको परिचय, प्रकोप, फैलावट र यसको रोकथाम

विश्व नै कोरोना भाईरस को प्रकोपले गर्दा तहसनहस भएको छ। विश्वको कृषि क्षेत्रको हालको स्थितिलाई मध्यनजर गर्ने हो भने अमेरिकन फौजिकिराले कृषिलाई निकै प्रभाव पारेको देखिन्छ । फौजिकिराको नियन्त्रण गरिसक्दा नसक्दै सलह नामको किराले कृषि क्षेत्रमा प्रभाव पार्न थालेको छ ।यो सलह किरा फटयांग्रो जस्तै देखिने किरा हो तर यस किरामा पाईने विशिष्ट अवस्थाहरु,भ्रमणशिल प्रवृत्ति […]

भारतबाट आयात बन्द, स्थानीय तरकारीले बजार पाउँदै

गलकोट। बन्दाबन्दीमा बागलुङ बजार क्षेत्रमा भारत तथा तराईका जिल्लाको तरकारी तथा फलफूलको आयातमा रोक लगाइएपछि स्थानीयरूपमा उत्पादित तरकारीले बजार पाएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को सम्भावित संक्रमणलाई रोक्न बागलुङमा तत्कालका लागि तरकारी आयातमा रोक लगाइएपछि यहाँका किसान हर्षित छन् । स्थानीयवासीले उत्पादन गरेको जैविक तरकारी कुहिने र भारत तथा तराईका जिल्लाबाट भित्रिने […]

बजेटले किसानलाई निराश बनायो – किसान संघ

ललितपुर। नेपाली काँग्रेस निकट नेपाल किसान संघले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटले किसानलाई निराश बनाएको जनाएको छ। कृषि क्षेत्रमा विनियोजित बजेटको स्वरुप देखेर किसान निराश भएको संघका अध्यक्ष भानु सिग्देलद्वारा शनिबार विज्ञप्तिमा उल्लेख छ । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सिर्जिता बन्दाबन्दीले धराशयी बनेको अर्थतन्त्र कृषि क्षेत्रमा व्यापक लगानी गरी कृषि क्रान्तिका माध्यमबाट छोटो […]

आधुनिक कृषि प्रविधितर्फ आकर्षित हुँदै कृषक

म्याग्दी। ‘बन्दाबन्दी’का कारण कृषि कामका लागि कामदार पाउन छाडेपछि म्याग्दीका कृषक आधुनिक कृषि प्रविधितर्फ आकर्षित हुन थालेका छन् । कोरोना भाइरसको प्रकोप र लकडाउनका कारण दैनिक ज्यालादारी काम गर्ने मान्छेको कमी भएपछि कृषकले आधुनिक कृषि प्रविधि प्रयोग गर्न थालेका हुन् । खेतबारी जोत्न गोरु पाउन तथा दैनिक काम गर्ने मान्छे नपाउँदा आधुनिक प्रविधि रोजेको बेनी […]

लिने हैन ७५ प्रतिशत अनुदानमा कागती र सुन्तलाको विरुवा

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाले आर्थिक वर्ष ७६/ ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत ७५ प्रतिशत अनुदानमा कागती र सुन्तलाको विरुवा वितरण गर्ने भएको छ । यसका लागि गाउँपालिकाले सूचना प्रकाशित गरी ईच्छुक कृषक, कृषि समुह, कृषि फार्म, कृषि सहकारी र उद्यमीलाई सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र सम्पर्क गर्न आव्हान गरेको छ । विस्तुत […]

कृषि क्षेत्रमा बढ्यो बजेट, ६ अर्बले बढेर ४१ अर्ब ४० करोड पुग्यो

ललितपुर। गत वर्ष ३४ अर्ब ८० करोड रूपैयाँ बजेट पाएको कृषि तथा पशुपन्छी मन्त्रालयले आर्थिक वर्ष ७७ / ७८ को बजेटमा ४१ अर्ब ४० करोड रूपैयाँ पाएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले उक्त रकम विनियोजन गरेका हुन् । चालु आर्थिक वर्ष कृषि तथा पशुपन्छि विकास मन्त्रालयका लागि ३४ अर्ब ८० […]

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि ३ अर्ब २२ करोड बजेट

ललितपुर। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई थप प्रभावकारी बनाएर सरकारले ३ अर्ब २२ करोड रुपैंया बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेट प्रस्तुत गर्दै उक्त रकम छुट्याइएको जानकारी दिए । प्रधानमन्त्री रोजगारी कार्यक्रममार्फत रोजगारी सिर्जना र स्वरोजगार केन्द्रित गरिने जनाइएको छ । यो आयोजनलाई पुनस् संरचना गरी एक स्थानीय तह एक पकेट […]

विदेशको रोजगारी छोडेर स्वदेशमै पसिना बगाउँदैं युवा

पोखरा। विदेशको रोजगारीभन्दा स्वदेशमै तरकारीखेतीमा भाग्य र भविष्य देख्दै यहाँका युवा तरकारीखेतीमा जुटेका छन् । खाडी मुलुक दुवईमा एक दशक पसिना बगाएर फर्किएका युवाले लगानीमा यहीको माटोमा रगत र पसिना भिजाउने लक्ष्यका साथ तरकारीखेती मार्फत सुन्दर भविष्यको खोजीमा लागेका हुन् । पोखरा महानगरपालिका वडा नम्बर १५ टुटुङ्गाका दीपेन्द्र बाँस्तोला, ध्रुव कोइराला र डिल्लीराम अधिकारीले रु […]

सलह झुण्ड( Locust Swarm ) परिचय र प्रकोप

सलह फट्याङ्ग्रा प्रजातिको हानिकारक किरा हो । अफ्रिकाबाट सन् २००३ देखि २००५ सम्म यसको प्रकोप विशाल रुपमा फैलिएको मानिएको छ । अन्ट्राटिका र उत्तर अमेरिका बाहेकका सबै जसो महादेशमा यो विपत्ति फैलिएको पाइएको छ । सलह किराहरु धेरै प्रजातीका रहेका छन् । ती मध्ये अस्ट्रेलियामा फैलिएको सलहलाई अस्ट्रेलियन प्लेग लोकस्ट भनेर चिनिन्छ भने अमेरिकामा फैलिएको […]

‘निउरो निउरो भन्दैमा दिन सप्य्रो’

चिप्लेढुङ्गा। बन्दाबन्दी छ, रोजगार नहुँदा धेरैलाई आर्थिक समस्या सिर्जना हुन थालेको छ । कास्की, माछापुच्छ«े गाउँपालिका वडा नं २ मेप्राङकी ४५ वर्षीया सीमा तामाङलाई भने बन्दाबन्दीले छोएको छैन । बिहानै उठ्नु र डेढ घण्टा हिँडेर जङ्गलतिर निउरो खोज्न जानु उहाँको अहिलेको दिनचर्या हो । पोखरा महानगरपालिका–१९, लामाचौरको सडकमा हातभरि काली निउरो लिएर बेच्दै गर्दा भेटिनुभएका […]