कोरोना पाठ : २० वर्ष बाँझो रहेको जग्गामा सामूहिक आलुखेती
स्याङ्जा। २० बर्षबाट बाँझो रहेको जग्गामा सामुहीक आलुखेति शुरु गरिएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिकाले सत प्रतिशत अनुदानमा विउ, मल, औषधी, प्राविधिक सहयोग दिएपछि किसानहरु बाँझो जग्गालाई हराभरा बनाउन स्थानिय जुटेका हुन् । कुनै बेला आँधीखोला गाउँपालिकाको भक्किम्ले आलुले चिनाएको पहिचानलाई पुनः आलुखेती मार्फत स्थानीयले पुरानै विरासत फर्काउने प्रयास गरेको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले […]





