मकैबालीमा देखिने प्रमुख किराहरु र यसको ब्यबस्थापन
मकै एक प्रमुख खाद्यान्न बाली हो । यसलाइ धानपछिको दोस्रो प्रमुख खाद्यान्न बालीको रुपमा चिनिन्छ । यसको उत्पादन नेपालको उच्च पहाड देखि तराइको समथर भुभागसम्म भएको पाइन्छ । बिषेशगरि बर्षे र हिउदमा यसको खेती बढी गरिन्छ । सामान्यतया मकैमा छरे देखि भाच्नेबेला सम्म धेरै किराहरुले आक्रमण गर्छन् । एक अध्ययनले देखाए अनुसार नेपालमा मकैबालीमा ५५ […]





