मलाह समुदायको पेसा सङ्कटमा
इनरुवा। माछा मारेर जीविकोपार्जन गर्दै आएका सुनसरीका मलाह (गुडी) समुदायको पेसा सङ्कटमा पर्न थालेको छ । जिल्लाको ठूलादेखि साना जलाशयमा माछा पालन हुन थालेपछि छाडेपछि मलाह समुदायको पेसा सङ्कटमा पर्न थालेको हो । ती समुदायका मानिसहरु सप्तकोशी नदीसँगै विभिन्न नदी तथा खोला र जलाशयमा माछा मारेर छाक टार्दै आएका थिए । सुनसरी कोसी–३ का गुलाबी […]





