साढे ३ करोडको लगानीमा केरा पकाउने च्याम्बर सञ्चालन, एक दर्जन पकाउन ५ रूपैयाँ
टीकापुर। सुदूरपश्चिममा पहिलो पटक केरा पकाउने च्याम्बर उद्योग सञ्चालनमा आएको छ । उद्योग टीकापुर २ बन्दीपुरमा सञ्चालन भएको हो । करिब ३०र३० टनका ५ वटा चेम्बर मार्फत् केरा पकाउन सकिनेछ । उद्योगले यतिखेर परीक्षण गरिरहेको छ । साढे ३ करोडको लगानीमा उद्योग सञ्चालन भएको उद्योगका प्रबन्ध निर्देशक वीरेन्द्र ढुङ्गानाले जानकारी गराए । उद्योगमा रानी जमरा […]





