प्राङ्गारिक मल उत्पादन कारखाना खोल्ने हो ? १ करोड सम्म अनुदान पाईन्छ
गण्डकी। कृषि विकास निर्देशनालय गण्डकी प्रदेशले आर्थिक वर्ष ७७ /७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि निर्देशनालयले सूचना प्रकाशित गरी गण्डकी प्रदेश अन्र्तगत रहेका कृषक समुह, कृषि सहकारी संस्था, नीजि उद्यमी, कृषि फार्म तथा कम्पनीलाई सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र तोकिएको ढाँचामा सम्पूर्ण कागजात […]





