ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन एकीकृत जडीबुटी खेती
गलेश्वर। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले बाँझिएको जमीनको सदुपयोग र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याई ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले एकीकृत जडीबुटी खेती गर्ने भएको छ । केही दिनअघि जडीबुटीविज्ञ चन्द्रमणि सापकोटाको नेतृत्वमा आएको अध्ययन तथा निरीक्षण टोलीले गाउँपालिकाका सबैजसो क्षेत्रमा कुनै न कुनै जातको जडीबुटी खेती गर्न सकिने सुझाव दिएपछि त्यहाँका बाँझिएको जमीनमा एकिकृत जडीबुटी खेती गर्न […]





