विदेश हैन स्वदेश : टेकबहादुर भन्छन् – ‘गरे नेपालमै रैछ’
गलकोट। लामो समयको वैदेशिक रोजागारीपछि स्वदेशमा नै केही गर्ने उद्देश्यले घर फर्किएका दुई दाजुभाइले तरकारी खेती शुरु गरेका छन् । बागलुङ नगरपालिका–४ गौरीधामका दुई दाजुभाइ पछिल्लो दुई वर्षदेखि व्यावसायिक तरकारी खेतीमा अग्रसर भएका हुन् । दाजुभाइ भविलाल विक र टेकबहादुर विकले भाडामा लिएको १४ रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गरी रहेका छन् । उनीहरुले ११ […]





