धान काट्न आधुनिक मेसिनरीको प्रयोग
टीकापुर। टीकापुरकी रामप्यारी चौधरीले एकैदिन एक्लैले एक बिघामा लगाएको धान काटेर भ्याउनुभयो । विगतका वर्षमा उहाँले मजदुर खोजेर धान काट्न लगाउनुभयो । उहाँलाई यस वर्ष धान काट्ने मेसिन रिपरको सहयोग भएपछि मजदुरको आवश्यकता नै परेन । जिल्ला सबैजसो किसान यतिबेला धान काट्न व्यस्त छन् । पाकेर पहेँलै भएको धान काट्न मेसिन भित्रिएपछि किसानलाई छिटो र […]





