प्रदेश १ मा धान उत्पादन बढ्यो
विराटनगर। प्रदेश नं १ मा यस वर्ष धाने उत्पादनमा वृद्धि भएको छ । कृषि विकास निर्देशनालय, विराटनगरका अनुसार आर्थिक वर्ष २०७५/७६ मा कुल १२ लाख ६१ हजार ६६५ र आर्थिक वर्ष २०७६/७७ मा ११ लाख ९८ हजार ७४० मेट्रिकटन धान फलेको प्रदेश १ मा यस वर्ष सबैभन्दा बढी १३ लाख ११ हजार २४५ मेट्रिकटन धान […]





