समाचार

तरकारीमा विषादी बढेपछि किसानलाई सचेत गराइँदै

चितवन। चितवनमा उत्पादन हुने तरकारीमा अत्यधिक विषादी प्रयोग भएपछि किसानलाई सचेत बनाउन थालिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौँ र भरतपुर महानगर फलफूल तथा तरकारी थोक बजारमा गरिएको परीक्षणमा अत्यधिक विषादी भेटिएपछि किसानलाई सचेत बनाउन थालिएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आयोजनामा बुधबार र बिहीबार पूर्वी चितवनको […]

यान्त्रिकीकरणतर्फ अलैँची किसान

बागलुङ। उत्पादन लागत घटाई आम्दानी बढाउन यहाँका अलैँची किसान यान्त्रिकीकरणतर्फ आकर्षित बनेका छन् । जनशक्ति र समयसमेत कम लाग्ने भएपछि किसानले आधुनिक खेती प्रणाली अपनाउन थालेका हुन् । परम्परागत सीप र प्रविधिको ठाउँमा नयाँ यन्त्र, उपकरणको प्रयोग बढ्दो छ । उन्नत प्रविधि अपनाउँदा कम लागतमा उन्पादन बढाउन सकिने गलकोट अलैँची ब्लक सञ्चालक समितिका संयोजक जीवन […]

हिमाली जडीबुटी लोप हुँदै

बझाङ। जिल्लामा यार्सागुम्बालगायत हिमाली जडीबुटी लोप हुँदै गएकामा चिन्ता व्यक्त गरिएको छ । यस्ता बस्तुको दिगो व्यावस्थापनका लागि ध्यान दिन सरोकारवाला निकायले सरकारसँग आग्रह समेत गरेका छन् । साइपाल गाउँपालिकाको सहयोगमा साहारा नेपालको अयोजनामा जिल्लामा पाइने हिमाली जडीबुटीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल सम्पन्न भएको छ । कार्यक्रममा यार्सागुम्बा, वनलसुन, सतुवाजस्ता महत्वपूर्ण जडीबुटी […]

गाईभैँसीको उपचारका लागि ‘डोर टु डोर’

झिमरुक। कृषि तथा पशुपक्षी विकास कार्यालय प्युठानले गाईभैँसीको उपचारका लागि ‘डोर टु डोर’कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रदेश सरकारको कार्यक्रमानुसार गत फागुन २४ गतेदेखि जिल्लामा सो कार्यक्रम शुरु गरिएको हो । जिल्लाका व्यावसायिक रुपमा गाईभैँसीपालन र डेरी करिडोर क्षेत्रमा घरदैलो सेवा सञ्चालन गरिएको कार्यालयका पशु विकास अधिकृत डा हरिनारायण थारुले जानकारी दिए । दूधालु गाईभैँसीमा […]

पशुपन्छीजन्‍य उत्पादनमा नेपाल आत्‍मनिर्भर भएको घोषणा

ललितपुर। सरकारले पशुजन्य उत्पादनमा नेपाल आत्मनिर्भर मुलुक भएको घोषणा गरेको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले आज जावलाखेलमा आयोजित एक कार्यक्रममा धुलो दूध, बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गरेका हुन्‌ । धुलो दूध, बटर, मासु र अण्डा आयात शून्यमा झरेको र नेपालमा भएको उत्पादन नै पर्याप्त हुने […]

गहुँ–जौको सट्टा सामूहिक स्याउखेती

खलङ्गा। जुम्लाको तातोपानी गााउँपालिकास्थित हिँयाखोलामा सामूूहिक स्याउखेती गरिने भएको छ । यसका लागि करिब १९ हेक्टर जमिनमा साढे पाँच हजार स्याउका बिरूवा रोपिएको छ । जिल्लामा पछिल्लो सयमा सामूहिक स्याउखेतीमा त्यहाँका किसान आकर्षित भएका छन् । परम्परागत खेती प्रणालीले उत्पादन राम्रो नभएपछि किसानले सामूहिक लगानीमा स्याउखेती गर्न थालेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ […]

जैविक विषादी प्रयोगतर्फ उन्मुख हुँदै पाँचखालका किसान

काभ्रेपलाञ्चोक। पाँचखाल नगरपालिकाका करिब एक हजार अगुवा कृषकले एकीकृत शत्रुजीव व्यवस्थापन प्रविधि (आइपिएम) कृषक पाठशालामा अध्ययन गरेका छन् । उनीहरुले विभिन्न चरणमा १८ महिने २२ थरिका एकीकृत शत्रुजीव व्यवस्थापन प्रविधि (आइपिएम) कृषक पाठशालामा अध्ययन गरेका हुन् । समय र मौसमको तालिका मिलाएर पढाउनुको एउटै उद्देश्य हो, उनीहरुलाई तरकारी तथा अन्य बालीमा रासायनिक विषादी न्यूनीकरण गर्दै […]

कृषिमा फड्को मार्दै कनकाई

कनकाई। झापाको कनकाई नगरपालिकाले युवालाई स्वदेशमै आत्मनिर्भर बनाउने उद्देश्यले कृषि क्षेत्रको दिगो विकास अभियान थालिएको छ । ‘सुखी नेपाली, समृद्ध नेपाल’को अभियान कृषिबाट मात्र सम्भव हुने भन्दै नगरपालिकाले कृषि क्षेत्रको दिगो विकास अभियान थालिएको हो । यसका लागि हरेक वडामा कृषि व्यवसाय स्रोत केन्द्र बनाउने कार्यलार्ई अगाडि बढाएको नगरपालिकाको प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । नगरपालिकाले […]

ढोरपाटनमा दोस्रो सिजनको शिकार शुरु

बलेवा। विदेशी साहसी शिकारीको रोजाइमा पर्ने नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा दोस्रो सिजनको शिकार शुरु हुने भएको छ । कात्तिक र चैतमा गरेर दुई सिजनमा यहाँ सिकार हुन्छ । अघिल्लो वर्षदेखि कोरोना सङ्क्रमण र लकडाउनले अलपत्र परेको शिकार यो वर्षको पहिलो सिजनमा पनि शुरु हुन सकेको थिएन । यो पटक आठ वटा नाउर र […]

कृषि फार्ममा आगलागी, ३५ खसी र कुखुरा जले

मोरङ। जिल्लाको कटहरी गाउँपालिका–७ थलाहामा रहेको सगरमाथा कृषि फार्ममा भएको आगलागीबाट ३५ खसी र कुखुरा जलेर मरेका छन्। आज बिहान ४ बजेतिर भएको आगलागीमा बाहिर निकाल्न नसकिएका खसी र कुखुरा फार्मभित्रै जलेर मरेका हुन् । घटनामा तीन लाख ५० हजार रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ।