बालीमा लाग्ने कीरा नियन्त्रण गर्ने घरेलु उपाय
बालीमा लाग्ने कीरा नियन्त्रण गर्ने घरेलु उपाय सम्बन्धी केहि जानकारीहरु । १. असुरोः गाउँघरमा पाइने असुरोको पात र डॉठलाई खेत, बारीमा छापोको रुपमा माटोमा प्रशस्त राख्ने गरे फेंद काट्ने र माटोमुनि लुकीबस्ने खुम्रे कीराहरुलाई नियन्त्रण गर्न सकिन्छ । २. खरानी र कृषि चुनः खरानी र कृषि चुनलाई एकै ठाउँमा मिसाई खेत बारीमा प्रयोग गर्ने गरेमा […]





