लुम्बिनी प्रदेशको कृषि मन्त्रीमा यादव, आरती पौडेललाई उद्योग मन्त्रालयको जिम्मेबारी
ललितपुर। लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा विजय बहादुर यादव नियुक्ती भएका छन् । यस अघि कृषि मन्त्रालयको जिम्मेबारी सम्हाल्दै आएकी मन्त्री आरती पौडेललाई प्रदेशको उद्योग, वन तथा वातावारण मन्त्रालयको जिम्मेबारी दिइएको छ । । सोमबार लुम्बिनी प्रदेश सरकारका मुख्य मन्त्री शंकर पोखरेलले मन्त्रीमण्डल विस्तार तथा जिम्मेबारी हेरफेर गरेसँगै कृषि मन्त्रालयमा विजय बहादुर […]





