समाचार

किसानलाई ५०% अनुदानमा धानको बिउ

नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ उपलब्ध गराएको छ । नगरपालिकाले खुला टेण्डरमार्फत धानको बिउ खरीद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध गराएको हो । चालू आर्थिक वर्ष २०७७/७८ को नियमित कार्यक्रमअनुसार नगरपालिकाले नगरका सबै वडाका किसानलाई सावाँ धान, सावित्री धान र राम धानको बिउ ५० प्रतिशत अनुदानमा […]

दुग्ध पदार्थको मौज्दात रहँदा भुक्तानी रोकियो

ललितपुर। गत वर्षको बन्दाबन्दीदेखिको दुग्ध पदार्थको मौज्दात रहँदा किसानलाई समयमा नै रकम भुक्तानीमा समस्या भएको छ । डेरी उद्योगीसँग पर्याप्त मात्रामा दुग्ध पदार्थको मौज्दात रहँदा तोकिएको समयमा किसानलाई रकम भुक्तानीमा समस्या भएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले धेरै मौज्दात र पुनः जारी गरिएको निषेधाज्ञाका कारण दुग्ध पदार्थको […]

मूल्य नपाउँदा खेतबारीमा नै कुहिन थाल्यो तरकारी

चितवन। निषेधाज्ञाका कारण खेतबारीमा उत्पादन भएको तरकारीले मूल्य नपाउँदा र बिक्री समेत कम हुन थालेपछि किसान समस्यामा परेका छन् । पछिल्लो समय यसको बिक्री वितरण न्यून भएपछि खेतबारीमा नै कुहिन थालेका छन् । धमाधम तरकारी बिक्री गर्ने बेलाका निषेधाज्ञा जारी भएपछि किसान चिन्तित बनेका हुन् । बारीको तकारी टिपेर बजार पु¥याउँदा लाग्ने खर्च समेत नधान्ने […]

मागअनुसार अण्डा पुर्याउन मुस्किल

चितवन। कोरोना सङ्क्रमणका कारण देशभर निषेधाज्ञा भइरहँदा अण्डाको माग धान्न मुस्किल पर्न थालेको छ । निषेधाज्ञामा घरमा बसेकाले उपयोग बढाएपछि उत्पादनले धान्न कठिन हुँदै गएको अनुमान गरिएको छ । आफ्नै उत्पादन र सङ्कलन गरेर देशैभर अण्डा बिक्री गर्दै आएको दाउन्ने ग्रुप अफ पोल्ट्रीका कार्यकारी निर्देशक विनोद पोख्रेल मागअनुसार अण्डा पु¥याउन कठिन भएको बताउनुहुन्छ । दैनिक […]

चामलमा आत्मनिर्भर हुन पाँच वर्ष पनि लाग्दैन : विज्ञ

ललितपुर। धानबाली विज्ञ भन्छन–आगामी पाँच वर्षभित्र चामलमा आत्मनिर्भर हुन बाँझो जमीनको भरपुर उपयोग गर्नुपर्छ । केन्द्रीय तथ्याङ्क विभागले २०६८ मा गरेको कृषि गणनामा १० लाख हेक्टर जमीन बाँझो रहेको उल्लेख छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कूल खेतीयोग्य जमीन झन्डै ३१ लाख हेक्टर छ । सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेट पुस्तिकाको बुंदा […]

निषेधाज्ञाले बारीमै सड्दै तरकारी

गलेश्वर। स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दा म्याग्दीका किसानले उत्पादन गरेको तरकारी बिक्री हुन नसकी बारीमै सड्न थालेको छ । विश्वभर फैलिएको कोभिड १९ को सङ्क्रमण फैलिन नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गर्दा बजारमा लैजान तयार भएको तरकारी बिक्री नहुँदा किसानहरु चिन्तित भएका हुन् । बजारसम्म तरकारी पु¥याउन नसक्दा र पु¥याएको तरकारी पनि बिक्री नभएपछि तरकारी […]

Black Rice: Cultivation Method and Benefits

Black rice, forbidden rice (Oryza Sativa Indica) that is gaining high popularity nowadays for its high nutritional value and a higher level of antioxidants. It is so-called forbidden rice or emperor’s rice because it was reserved by autocracy in ancient china. Black rice being rarer and more nutritious as compared to other types makes it […]

के हो यार्सागुम्वा ?

जाजरकोट। यार्सागुम्बा भनेको हिमाली भेगमा पाइने ढुसी र झुसिल्किरा एकै ठाउँमा जोडिएर रहेको बस्तु हो । यसमा ढुसी र झुसिल्किरा परस्परमा आश्रति भएका हुन्छन् । यार्सागुम्बाको जीवनचक्रका सम्बन्धमा बनस्पतिविद्हरूका अनुसार यो छ महिना किरा र छ महिना बनस्पति भएर रहन्छ । त्यसरी हेर्दा बनस्पति जिवीत रहे प्राणी मर्ने र प्राणी जिवीत रहे बनस्पति मर्ने हुन्छ […]

नेपालमा टिमुर खेतिको सम्भावना

हामी सबैले सानैबाट सुन्दै आएको कुरा- “नेपाल जैविक विविधताले भरिपूर्ण देश हो।” यस सुन्दर भुमिमा हजारौं किसिमका जिवजन्तु तथा वनस्पतिहरु पाइन्छ।वनस्पतीकै कुरा गर्दा आज हामी टिमुर बारे जानकारी लिनेछौं। हुन त टिमुर बारे धेर-थोर ज्ञान सबैमा हुन्छ। हामिले दैनिक रुपमा यसको उपभोग गरिरहेकै हुन्छौं। हाम्रो भान्साघरमा धेरैजसो यसको प्रयोग मसलाको रुपमा र चटनी बनाउन हुन्छ […]

नेपाललाई २ वर्षभित्र दूध र तरकारीमा आत्मनिर्भर बनाइने

ललितपुर। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी २ वर्षभित्र देशलाई दूध र तरकारीमा आत्मनिर्भर बनाइने बताएका छन् । आगामी आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले दूधको खपत बढाउन धुलो दूध उद्योग स्थापनामा अनुदान दिइने बताए । तरकारी बजार व्यवस्थापनका लागि समेत बजेट विनियोजन गरिएको उनले बताए ।