सुखौरामा शितभण्डार : किसान उत्साहित
बलेवा। गतवर्ष राम्रो आलु फलाएका बरेङका किसानले बजार पाएनन् । घरायासी प्रयोजनबाहेक भण्डारण गरेको आलु आधा कुहियो, आधा उम्रियो र खान नमिल्ने भयोे । सिजनमा बजार मूल्य निकै कम हुने र बेसिजनमा बिक्री गर्न आलु जोगाउनै किसानलाई कठीन छ । व्यावसायिक रुपमा आलुखेती गरेर पनि आम्दानीसँग जोडिन नसकेका बरेङ गाउँपालिका–५ सुखौराका किसानले अब भने सुखको […]