ओखलढुङ्गामा पशु बिमा कार्यक्रम प्रभावकारी
ओखलढुङ्गा। ओखलढुङ्गामा पशु बिमा कार्यक्रम प्रभावकारी बनेको छ । सामाजिक सङ्घसंस्थाको अगुवाइमा जिल्लामा तीन वर्षअघिबाट सुरु भएको ‘संस्थागत पशु बिमा कार्यक्रम’ प्रभावकारी बनेको हो । राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल ओखलढुङ्गाले सामथ्र्य परियोजनाअन्तर्गत नमुनाको रुपमा सुनकोसी गाउँपालिका–३ सिस्नेरीबाट संस्थागत पशु बिमा कार्यक्रम सुरु गरेको थियो । अहिले जिल्लाको सुनकोसी गाउँपालिकासहित अन्य विभिन्न स्थानीय तहमा यो […]





