रैथाने बालीको संरक्षणमा स्थानीय तह
अछाम। अछामका स्थानीय तहले रैथाने बालीको संरक्षणका लागि बनाएको कार्यक्रम प्रभावकारी बनेका छन् । कोदो, भटमासलगायतका रैथाने बाली संरक्षण गर्दै उत्पादन बढाइ कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले स्थानीय तहले यस्तो कार्यक्रम ल्याएका हुन् । अछामका सबै स्थानमा सिँचाइ सुविधा छैन । सिँचाइको सुविधा नभएको स्थानमा कोदो बाली लगाउने गरिएको छ । बीचमा कोदोको खेती गर्ने क्रम […]





