१२ सय ५० रूपैयाँमै भायानेटको १७५ एमबीपीएस इन्टरनेट
ललितपुर। केही समयअघि ९ सय ९९ मा १ सय २० गतिको इन्टरनेट ल्याएर तहल्का पिटेको सिजीलाई टक्कर दिन भायनेटले १ सय ७५ एमबीपीएस गतिको इन्टरनेट ल्याएको छ । भायानेटले ‘अल्ट्रा-फाइ प्लान’ नामक योजना सार्वजनिक गरेको हो । भायानेटका ग्राहकले अब मासिक १२ सय ५० रुपैयाँमै १ सय ७५ एमबीपीएससम्मको इन्टरनेट प्रयोग गर्न पाउने कम्पनीले जनाएको […]





