बढ्यो धानको समर्थन मूल्य
ललितपुर। सरकारले धानको समर्थन मूल्य बढाएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले मध्यम धानको समर्थन मूल्य प्रतिक्विन्टलमा दुई सय १८ रुपैयाँ ६२ पैसा र मोटा धानको समर्थन मूल्य दुई सय १२ रुपैयाँ ५१ पैसाले बढाएको हो । अब मध्यम धानको समर्थन मूल्य तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा र मोटा धानको समर्थन मूल्य तीन हजार चार […]