मौसममा बदली कायमै
ललितपुर। केहि दिन यता सफा देखिएको मौसम फेरि बद्लिने भएको छ । बुधबार दिउँसोबाट नै मौसममा बदलि आउने र बिहिबार देशका अधिकांश भागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार पश्चिमी वायूको प्रभावका कारण बिहीबार र शुक्रबार मध्य तथा पश्चिम नेपालमा वर्षा हुनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनाअनुसार […]





