रुकुमबाट भेडा खरीद गर्न जुम्लामा
खलङ्गा। नेपाल कृषि अनुसन्धान परिषद्ले जुम्लाको गुठीचौरमा सञ्चालन गरेको भेडा बाख्रा अनुसन्धान कार्यक्रम प्रभावकरी बन्दै गएको छ । न्युजिल्याण्ड र अष्ट्रेलियाली जातकोे भेडा उत्पादन गरेर किसानलाई वितरण गर्ने उद्देश्यले विसं २०२७ बाट शुरु भएको सो अनुसन्धान कार्यक्रम प्रभावकारी बन्दै गएको प्राविधिक सहयोगी भानुभक्त पाण्डेले बताए । कूल ३८३ हेक्टर जमीन रहेको उक्त अनुसन्धान केन्द्रबाट कर्णाली […]





